Kantipur Samachar | सेवाका लागि सदरमुकाम नै धाउनुपर्ने वाध्यता

371 views · Published 4 October 2018 · 2:35 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

काभे्रको महाभारत, खानीखोला, चौरीदेउराली र तेमाल गाउापालिकाका अधिकांश सचिव र वडाध्यक्षले सदरमुकाममै कार्यालय राखेका छन् । आफ्नो कार्यक्षेत्रमा नबसी जनतालाई सास्ती दिने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीको डण्डा बर्साइनुपर्छ, अन्यथा यो प्रवृत्ति संघीयता कार्यान्वयनमा समस्या नहोला भन्न सकिन्न ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel