Kantipur Samachar | दशैंले बजारमा घुँइचो

1,870 views · Published 16 October 2018 · 3:40 · Indexed 18 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

राम्रो लाउने र मिठो खाँदै आफन्तसँग खुशी साटासाट गर्ने पर्व दशैंमा किनमेल गर्नेहरुको बजारमा घुँइचो लागेको छ। काठमाडौंको असन, न्यूरोड लगायत सबै जसो बजारमा लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न र मसला जस्ता सामान किनमेल गर्न कै लागि ठेलमठेल गर्नुपर्ने स्थिति छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel