Lion Bed Prasad Acharya Expressing Words On Stationary Distribution Program
63 views · Published 19 September 2014 · 4:34 · Indexed 22 October 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2014 · People & Blogs
सन्दर्भ लायन्स क्लब अफ चितवन राइनो सिटीद्दारा गरिएको स्टेशनरी वितरण कार्यव्रmम---------------------------- ------------------------------=================== हामी शक्तिखोर–३,सुपार(बजार देखि मात्र ६ कि.मि.ठाडो उत्तर) पुग्दा मात्र विद्यार्थीले पाठ्यसामाग्री नपाएर पढ्न नसकेको होइन ,शिक्षा ,स्वास्थ्य ,संचारको क्षेत्रमा सरकारी निकाय एवं गैर सरकारी निकायका कुनै अंग नपुगेको या भनौं नदेखेको पायौं । २०४७ सालमा प्रा.वि.भएको श्रीराष्ट्रिय प्रा.वि. भएकै भवनमा २०६७ सालमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएपनि स्कुलमै रहेको शौचालयहरु (१ वटा बाहेक) प्रयोगहिन अवस्थामा देखियो । त्यहांका स्थानीयहरु र विद्यार्थीहरु हेर्दा लाग्छ ,प्रर्याप्त कुपोषण र स्वास्थ्य समस्याबाट ग्रसित छन् र भन्छन् यहांको उब्जनिले मात्र ३ महिना पुग्छ वाकी भारी भोक्न सक्नेले बजार(शक्तिखोर÷टाडी) गई ज्यालादारी गर्नेले जेनतेन अर्को ४–५ महिना धान्छ ,अरु गिठा भ्याकुरकै भर पर्नुपर्ने । सरकारी मान्छे ,राजनैतिक दलका प्रतिनिधिलाई अहिलेसम्म नचिनेको बताउने स्थानीयले रेडियोहरुले ७० वर्ष कटेकालाई वृद्दभत्ता दिन्छ भन्दा सुने पनि यहा ७५ भन्दा माथिकाले सम्म केहि नपाएको गुनासो गर्दै यो भनाई सदरमुकाममा बस्नेलाई सुनाई दिन भनेका थिए । यदि सदरमुकाममा रहेका सरोकारवालाले यो यथार्थ थाहा पाउनुभयो भने र त्यो गाउमा गएर स्वास्थ्य शिविर वा राहत प्याकेज पुर्याउन चाहनुभएमा सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज हातेमालो गर्नका लागि सदा तत्पर रहेको जानाकारी गराउदछु । For collaborations and business inquiries, please contact via Channel Pages: http://ChannelPages.com/9845139352