Kantipur Samachar | दुरसञ्चार प्रधिकरणको अध्यक्षमा दिगम्बर झा पुनः नियुक्त
1,010 views · Published 8 September 2018 · 2:48 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
२०६९ सालमा त्यतिखेरका सञ्चारमन्त्री राजकिशोर यादवको प्रस्तावमा नेपाल दुरसञ्चार प्रधिकरणको अध्यक्ष बनेका दिगम्बर झा गत वर्ष सञ्चारमन्त्री मोहन बस्नेतलाई रिझाएर दोस्रोपटक नियुक्ति लिन सफल भए । बस्नेतले पहिला १३ महिनाका पुनर्नियुक्ति दिएकामा त्यसको केही दिनमै पूरा कार्यकाल खाने गरी पत्र हात पारे । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/