Sajha Sawal | सप्तरीका शीतलहर प्रभावितहरू

2,892 views · Published 21 January 2018 · 45:42 · Indexed 1 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

Sajha Sawal | सप्तरीका शीतलहर प्रभावितहरू

केहि वर्षदेखि वर्षायाममा बाढीको चपेटामा पर्ने तराई-मधेशवासीलाई नै हिउँदमा शितलहरले पनि बढि सताउने गरेको छ। खासगरि यस्तो प्रकोपको मार विपन्नहरुले बढि खेप्नुपर्छ। गएको बर्षामा बाढीले प्रभावित सप्तरीवासी यो हिउँदमा शितलहरको मारमा परेका छन्। यसपालीको साझा सवाल यिनै बाढी र शितलहर प्रभावितहरूसँग।

This program was aired in Kantipur Television on 21 January 2018 at 9:00 PM.

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel