कान्तिपुर समाचार | सरकारले डिजेल पेट्रोल किने बापत सर्वसाधारणसँग उठाएको ४ अर्ब २० करोड प्रयोगमा आएन

728 views · Published 25 December 2017 · 2:19 · Indexed 22 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

प्रदुषण न्यूनीकरण गर्ने भन्दै सरकारले डिजेल पेट्रोल किने बापत सर्वसाधारणसँग उठाउँदै  आएको ४ अर्ब २० करोड भन्दाबढी रकम अझै प्रयोगमा आउन सकेको छैन । नागरिकले इन्धन खरिद गरे वापत् प्रतिलिटर ५० पैसाका दरले प्रदुषण शुल्क तिर्दै आएपनि कार्यविधि नहुँदा उद्धेश्य अनुसार काम हुन नसकेको हो ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel