Kantipur Samachar | नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलियो

3,348 views · Published 1 October 2018 · 2:31 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकता  प्रक्रिया नटुङ्गिदै नेतृत्वमा झगडा सुरु हुनुले कार्यकर्ता तहमा अन्योल बढाएको छ । विवादले गर्दा नवगठित पार्टीका सबै संगठन पूर्णरुपमा एक भैसकेका छैनन् । अझ जिल्ला तथा स्थानीय तहसम्म त एकता  प्रकृया नै पुगिसकेको छैन् । यस्तो बेला चर्किएको विवादले एकताको प्रकृया नै अवरुद्ध हुन सक्छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel