Kantipur Samachar | नेकपाभित्र दोहोरो जिम्मेवारीलाई लिएर चुलियो असन्तुष्टि

1,182 views · Published 29 September 2018 · 3:03 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

गत असोज ५ गते सचिवालय बैठकले प्रदेश इन्चार्जका साथै प्रदेश पदाधिकारी चयन गर्यो । त्यसप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशमा रहेका बेला नेता नेपालले पार्टीको निर्णय प्रक्रियामा छलफल गर्न शुक्रवार चियापान आयोजना नै गरे 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel