Kantipur Samachar | सम्पत्ती शुद्धिकरणमा प्राय सबैजसोलाई सफाइ

913 views · Published 1 May 2018 · 3:21 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय रत्नबहादुर बागचन्द  र नारायणप्रसाद पोखरेलको इजलासले पर्शुराम बस्नेतलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ दियो । बस्नेतले ११ करोड ४१ लाख रूपैयाँबराबरको सम्पत्ति आपराधिक कर्मबाट आर्जन गरेको अभियोगसहित सम्पत्ति शुद्धीकरण विभागले चार वर्षअघि मुद्दा दायर गरेको थियो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel