Kantipur Samachar | रामचन्द्र पौडेल युरोप हिँडेपछि समिति गठन प्रकृया अलपत्र
1,411 views · Published 17 September 2018 · 2:54 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
महासमिति बैठक तय भैसकेको अवस्थामा पौडेल जनसम्पर्क समितिको सामान्य कार्यक्रमका लागि युरोप गएका छन् । पार्टीका महत्वपूर्ण काम छोडेर उनी सानातिना कार्यक्रमका लागि युरोप जानु उदेकलाग्दो त छँदैछ, त्यसमाथि गुटबन्दी गर्ने र भागबन्डा खोजेर निर्णय प्रकृयालाइ नै अनिश्चयमा धकेल्ने उनको कार्यशैली आलोचित पनि भइरहेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/