कान्तिपुर समाचार | नयाँ सरकार गठनमा ढिलाइ, निर्वाचन परिणाम घोषणा समेत अन्यौलमा

1,698 views · Published 20 December 2017 · 2:48 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

राष्ट्रियसभा गठन प्रकृयालाई लिएर दलहरुबीच दुरी बढिरहँदा नयाँ सरकार गठनमा ढिलाइ त भएको छ नै निर्वाचन परिणाम घोषणा समेत अन्यौलमा छ । राष्ट्रिय सभा निर्वाचन एकल संक्रमणीय वा बहुमतिय कुन प्रणालीवाट गर्ने भन्ने विषयमा मुख्य दलहरुबीचको विवाद टुङ्गोमा नपुग्दा राजनीतिक र संवैधानिक संकट तत्काल समाधान हुने संकेत देखिदैंन ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel