News Headlines 16 February 2017 | प्रमुख समाचार, ०५ फागुन २०७३
487 views · Published 16 February 2017 · 1:22 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 16 February 2017 | प्रमुख समाचार, ०५ फागुन २०७३ आजको मुख्य समाचार *स्थानीय चुनावको मिति घोषणा गरेपछि मात्रै संविधान संशोधनबारे छलफल अघि बढाउने माओवादी केन्द्रको निर्णय *राजनीतिक संकट समाधानका लागि तत्काल निर्वाचन घोषणा गर्नुको विकल्प नभएको एमालेको ठहर *चालु आर्थिक वर्षमा लक्ष्य अनुसार नै साढे ६ प्रतिशत आर्थिक बृद्धि हासिल हुने अर्थ मन्त्रालयको भनाइ *उदयपुर गोल्डकपको उपाधि रुपन्देहीले जित्यो