Kantipur Samachar | तीन वर्षमा बनाउनुपर्ने ८० प्रतिशत पुल नौ वर्षमा पनि बनेनन्
2,473 views · Published 4 December 2018 · 3:11 · Indexed 4 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राजमार्ग र स्थानीय सडकमा गरी देशभर चौध सय पक्की पुल निर्माणाधीन छन् । पुल बनाउने आयोजना वर्षेनि थपिंदै छन् । तर, २०६६ सालमै ठेक्का लागेका करिब ८० प्रतिशत पुल भने अहिलेसम्म बनेका छैनन् । ३ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल मुआब्जा विवाद र ठेकेदारको लापरबाहीका कारण नौ वर्षसम्म पनि नबनेका हुन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/