Kantipur Samachar | नेकपाका नेता कार्यकर्ताले संस्थागत जिम्मेवारी पाएनन्
2,024 views · Published 13 October 2018 · 2:39 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सरकार र पार्टी दुवैको निर्णय गर्ने अख्तियारी नौ सदस्यीय सचिवालयकै हातमा राखेको प्रति पनि नेता–कार्यकर्ता तहमा असन्तुष्टि छ । त्यसमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मात्रै निर्णायक बन्ने परिपाटी बसेको नेताहरूको टिप्पणी छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/