Kantipur Samachar | सेनाका अधिकृतको उमेर र शैक्षिक प्रमाणपत्र छानबिनको घेरामा
1,837 views · Published 16 November 2018 · 3:02 · Indexed 29 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपाली सेनाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण संकलन प्रक्रिया अघि बढाएको छ । यसअघिका केही प्रधानसेनापति र सैन्य अधिकारीहरु नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर सच्याएका प्रकरणमा मुछिएको पृष्ठभूमिमा सेनाले अधिकृत तहदेखि माथिका सैनिकको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण संकलन सुरु गरेको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/