कान्तिपुर समाचार | बहुप्रतिक्षित मेलम्ची खानेपानी वैशाखमा पनि राजधानी नआउने
1,887 views · Published 24 February 2018 · 2:02 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
बहुप्रतिक्षित मेलम्ची खानेपानी वैशाखमा पनि राजधानी नआउने भएको छ । सुरुङ खन्ने काममा ढिलाई भएपछि असोज, माघ हुँदै वैशाखसम्ममा मेलम्चीको पानी काठमाडौं भित्र्याउने योजना अब असारपछि सरेको हो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/