कान्तिपुर समाचार | बाम एकता हुँदै : दुई अध्यक्षात्मक प्रणाली अपनाइने तयारी
1,974 views · Published 25 February 2018 · 1:25 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सांगठनिक र विधानसम्वन्धी विषयमा टुङ्गो लगाउन गठित कार्यदलको हिजो बसेको बैठकले एकता महाधिवेशन नहुँदासम्म दुई अध्यक्षात्मक प्रणालीमा जाने गरी संरचना तयार गर्ने भएको हो । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संघीय संरचना अनुसार नै संगठन संरचना बनाउने भएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/