The Headliners interview with Rabindra Pratap Shah | Journalist Anil Pariyar | 22 March 2017
1,972 views · Published 22 March 2017 · 27:46 · Indexed 18 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पूर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहसँग डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले बदर गरी नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न दिएको आदेशपछि प्रहरी संगठनमा यसले पार्ने प्रभावका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Rabindra Pratap Shah (Former Inspector General of Nepal Police). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.