Kantipur Samachar | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख
1,563 views · Published 30 October 2018 · 2:09 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री सचिवालयका अनुसार ओलीलाई दशैंपछि सामान्य रुघाखोकी लागेकामा गत शुक्रबारदेखि ज्वरो आएको थियो । अस्वस्थ भएपछि प्रधानमन्त्री ओली गत शनिबार पार्टीले गरेको चियापान कार्यक्रममा अनुपस्थित भएका थिए ।ओलीको अस्वस्थताका कारण नेकपाको स्थायी समिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/