Kantipur Samachar | पोखरा प्रिमियर लिगको तयारी सुरु
1,325 views · Published 16 August 2018 · 3:15 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पहिलो पटक पोखरामा हुन लागेको पोखरा प्रिमियर लिग आउन दुई महिना भन्दा बढी समय बाँकि हुदा प्रतियोगितालाई भब्य बनाउन तयारी अहिलेदेखि नै सुरु गरिएको छ । आगामी कार्तीक ९ गते देखी हुने प्रतियोगितालाई विशेष बनाउन मैदान मर्मत देखि अन्य कामहरु सुरु गरिएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/