Kantipur Samachar | सरकारद्वारा मुख्य सडकलाइ अवरोध पुग्ने गरी सार्वजनिक कार्यक्रम र प्रदर्शनमा निषेध

1,973 views · Published 16 April 2018 · 0:58 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले मुख्य सडकलाइ अवरोध पुग्ने गरी सार्वजनिक कार्यक्रम र प्रदर्शन निषेध गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही खुला चउरलाइ मात्र प्रदर्शन गर्न मिल्ने गरी ठाउँ तोकेको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel