Kantipur Samachar | ओली र देउवा बिच सम्वादहीनताको अवस्था कायमै

4,385 views · Published 15 May 2018 · 2:54 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चुनाव ताका बढेको तिक्तता अझै कम भएको छैन । ओली प्रधानमन्त्री भएको तीन महिना पूरा हुन लाग्दा पनि यी दुइ नेताबीच राष्ट्रिय मुद्धामा छलफल र परामर्श पनि भएको छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel