Kantipur Samachar | स्थानीय तहले सहयोगका नाममा निजी विद्यालयहरुसँग धमाधम रकम असुल्न थाले

2,393 views · Published 19 June 2018 · 3:03 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · People & Blogs

Watch on YouTube

कार्यपालिकाको निर्णय विनै नगरपालिकाले नगर शिक्षा समितिको निर्णयका नाममा परिपत्र गरेरै यसरी  रकम असुलीरहेको स्वयं नगर पदाधिकारी नै स्वीकार्छन् । भक्तपुरकै सूर्यविनायक नगरपालिकालेचाहिँ प्रति विद्यालय एक लाख रुपैयासम्म उठाइरहेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel