The Headliners interview with Rajaram Shrestha | Journalist Prakash Pathak | 02 June 2017
957 views · Published 2 June 2017 · 25:00 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठसँग धर्म र राजतन्त्रको एजेण्डा बोकेको पार्टीलाई जनताले खासै नरुचाएको, संसदमा चौथों शक्तिको रुपमा रहेको राप्रपा पहिलो चरणको निर्वाचनमा निकै तल झरेको र कतिपय स्थानमा एमालेसंग चुनावी तालमेल समेत गरेको सो पार्टीले आशा अनुरुप परिणाम प्राप्त गर्न नसक्नु लाई सो पार्टीले कस्तो रुपमा लिएको छ भन्ने बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Rajaram Shrestha (Leader, Rastriya Prajatantra Party). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.