Kantipur Samachar | बिमस्टेक राष्ट्रहरूबीच सामूहिक सैन्य अभ्यास हुने
1,433 views · Published 31 August 2018 · 2:59 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
क्षेत्रीय संगठनका राष्ट्रहरुले सैन्य कुटनीतिलाई प्राथमिकता दिनु सकारात्मक हुन सक्छ । तर सार्क राष्ट्रहरुबीच अहिलेसम्म कुनै संयुक्त अभ्यास हुन सकेको छैन । संयुक्त अभ्यासले सैन्य सम्बन्ध बलियो बनाउन सक्छ । तर अभ्यास एकपक्षीय हुन नदिन र आफूले लाभ लिन नेपालले रणनीतिक रूपमा चनाखो हुन जरूरी छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/