Kantipur Samachar | सुरक्षा प्रमुख महिला भएकै जिल्ला बारामा महिलाहरु बढी असुरक्षित !

2,029 views · Published 17 October 2018 · 2:48 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

गएको सोमबार बाराका अधिकारकर्मी महिलाहरु सुरक्षाका लागि गुहार माग्न जिल्ला प्रहरी कार्यालय बारा पुगे । हिंसा पीडित आफ्ना बुहारीलाई न्यायमा सघाएको भन्दै पिडक सासु ससुराले स्थानीय अधिकारकर्मी सरस्वती खरेलमाथि नै आक्रमण गर्न लगाएपछि उनीहरु प्रहरीमा पुगेका हुन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel