Kantipur Samachar | नपढाएरै जागिर खान्छन् त्रिविका धेरैजसो प्राध्यापक

1,058 views · Published 9 May 2018 · 3:02 · Indexed 24 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर क्याम्पसहरुमा ८ हजार प्राध्यापक छन् । त्यसबाहेक दलीय पहुँचका आधारमा २०६३ सालयता नियुक्ति पाएका आंशिक प्राध्यापकहरुको संख्या १५ सय छ । त्रिविमा बिद्यार्थीको संख्या घट्दो छ, उत्तीर्ण दरलाइ आधार मान्दा ७० प्रतिशत लगानी खेर गइरहेको छ । भएका प्राध्यापकमध्ये धेरैजसोले नपढाएरै जागिर खान्छन् । तर राजनीतिक पहुँच र भनसुनका अधारमा आंशिक प्राध्यापक बनेकाहरु आन्दोलनका बलमा स्थायी हुने दाउमा छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel