Kantipur Samachar | थप निर्माण व्यवसायी अख्तियारको छानबिनमा
1,118 views · Published 7 October 2018 · 3:03 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
निर्माण क्षेत्रको बेथितिबारे नतिजा आउने गरी अनुसन्धान गर्न सके विकास निर्माणको नाममा भइरहेको बजेटको व्यापक दुरूपयोग रोक्न सकिने कानुनविद बताउँछन् । सरकारी ठेक्का हात पर्ने तर, काम नगर्ने ठेकेदारका कारण विकासमा अवरोध र राज्यको ढुकुटी दुरूपयोग मात्रै भएको छैन, जनताको स्वास्थ्य र जीवन नै जोखिममा परिरहेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/