Kantipur Samachar | प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय समिति अनिर्णित

1,739 views · Published 1 August 2018 · 3:16 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विगतमा जस्तासुकै विवादग्रस्त पात्र भए पनि रबरछापजस्तै बनेर संवैधानिक र राजनीतिक नियुक्ति अनुमोदन गर्दा संसदीय सुनुवाइकै औचित्यमाथि प्रश्न उठेको थियो । यतिखेर निर्णयहीनताका कारण समिति आलोचित बनेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel