Kantipur Samachar | नयाँ प्रधानन्यायाधीशको सिफारिसमा ढिलाइ

423 views · Published 4 December 2018 · 3:16 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र ६५ वर्षे उमेर हदले आगामी पुस १७ देखि अवकाश पाउँदैछन् । अर्थात् अबको एक महिनामा प्रधानन्यायाधीश पद खाली हुँदै छ । संविधान अनुसार म‌ंसिर १७ मै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस भइसक्नुपर्ने थियो । तर संवैधानिक परिषद्को बैठक मंसिर २२ गते सारिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel