कस्तो रह्यो त आजको नेपाल बन्द खैरहनीको पर्सा बजारमा
1,111 views · Published 9 June 2016 · 1:48 · Indexed 4 November 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics
आज जेठ २७ गते बिप्लब माओबादी द्वारा आयोजित बन्दको खैरहनी नगरपालिका पर्सा बजारमा पूर्ण प्रभाब रहेको पाइयो । बजारको वरपर बन्दको पम्प्लेटहरु पनि टाँस गरेको पाइयो । शायद पुर्व सुचित भएकोले हुन सक्छ बजारका सटर तथा पसलहरु पनि पूर्ण रुपमा बन्द नै देखिन्थे ।