कान्तिपुर समाचार | नगरको फोहोर व्यवस्थापन चुनौतीको विषय बन्दै
577 views · Published 14 January 2018 · 4:21 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नगर व्यवस्थापनसगै नगरको फोहोर व्यवस्थापन देशका ठुला शहरहरुका लागि चुनौतीको विषय बन्दै गएको छ । स्थानीय तह निर्वाचनपछि यसमा सुधार हुने आशा र विश्वास गरिए पनि निर्वाचन सम्पन्न भएको महिनौ बित्दा पनि तराईका अधिकांश शहरहरु झन्झन् फोहोर र अव्यवस्थित छन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/