युवा स्वयमसेवक कति ?

118 views · Published 14 June 2015 · 2:41 · Indexed 29 October 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

भूकम्पले निम्त्याएको विपद् ब्यवस्थापनका लागि सरकारको युवा परिचालन गर्ने त भन्यो, तर सत्तारुढ दुई दल कांग्रेस र एमालेबीच विवाद हुंदा कार्यविधि पारित हुन १ महिना ढिलो भयो । युवा शक्तिलाई राष्ट्रिय सेवामा लगाउने स्वच्छ उद्देश्यका साथ सुरु भएको अभियान राजनीतिक दलको उदाशीनताका कारण गतिहीन भएको छ ।

More from this channel