Kantipur Samachar | ३५ हजार मजदुरमध्ये २० प्रतिशत भारतीय

1,738 views · Published 8 August 2018 · 1:42 · Indexed 27 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरी सााढे पााच सय उद्योगमा ३५ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये सात हजार भन्दा बढी भारतीय मजदुर हुन् । नेपालीले भन्दा भारतीय मजदुरले सेवा सुविधा पनि धेरै पाउँछन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel