The Headliners interview with Tulsi Ram Sedhain | Journalist Anil Pariyar | 10 December 2017

263 views · Published 10 December 2017 · 25:19 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय महिला आयोगका सचिव तुलसी राम सेढाईंसँग महिला हिंसा अन्त्यका लागि मुलुकमा भइरहेको प्रयास र त्यसको अवस्थाको बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Tulasi Ram Sedhai (Secretary, National Women Commission).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel