कान्तिपुर सामाचार | बाम गठबन्धनलाई अवसरसँगै महत्वाकाक्षी आश्वासन ब्यवहारमा उतार्ने चुनौती
1,967 views · Published 12 December 2017 · 2:59 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
स्थीर सरकार र सम्वृद्धिको प्रतिवद्धता सहित मत मागेको बाम गठबन्धनलाई जनअपेक्षा अनुसार काम गर्ने अवसर यो निर्वाचनले दिएको छ । तर गठबन्धनलाई महत्वाकाक्षी आश्वासन ब्यवहारमा उतार्ने चुनौती समेत छ । एमाले अध्यक्ष केपी शर्मा ओली भने नयाँ सरकारले विकासका कामलाई तिव्रता दिने र प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुहुन्छ । पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-12-12/20171212125904.html प्रतिनिधिसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/?lng=eng प्रदेशसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/province-level-results?lng=eng कान्तिपुर टेलिभिजनमा २४ सै घण्टा मतगणना अपडेटको प्रत्यक्ष प्रसारण भइरहेको छ । Check out our website: http://ktv.ekantipur.com/ Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/ Our Twitter Link: https://twitter.com/ourktv ------------