Kantipur Samachar | विराटनगरमा एकीकृत जाँच चौकीको काम ६२ प्रतिशत पूरा
2,129 views · Published 29 December 2018 · 2:38 · Indexed 26 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सरल र व्यवस्थित बनाउन विराटनगरमा एकीकृत जाँच-चौकी निर्माण भइरहेको छ । जाँच-चौकी सञ्चालनमा आएपछि जाँच पासमा देखिएको समस्या कम हुनुका साथै आयात निर्यात सहज हुने विश्वास छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/