Kantipur Samachar | प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि असार ५ गते चीन जाने
2,297 views · Published 1 June 2018 · 3:06 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि असार ५ गते चीन जाने भएका छन्। बिगतको सम्झौता कार्यान्वयनमा जोड दिँदै उर्जा उत्पादन तथा व्यापारमा नयाँ लगानी भित्र्याउने गरि प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढाईएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/