Kantipur Samachar | किन जाँच हुँदैन सम्पत्ति विवरण ?
947 views · Published 25 May 2018 · 2:51 · Indexed 24 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सरकार गठन भएको सन्तानब्बे दिनपछि केपी ओली लगायत मन्त्रीहरुको सम्पत्ति सार्वजनिक त गरियो । तर उनीहरूको सम्पत्तिको वैधता र जीवनशैली बीचको तादात्म्यता हेरी अनुसन्धान र कारवाही गर्ने परिपाटी भने छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/