पुनर्निर्माणमा छानाको अवस्था कस्तो छ ? | Baliyo Ghar - 08 April 2018
1,927 views · Published 8 April 2018 · 27:11 · Indexed 21 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
आजको कार्यक्रम 'बलियो घर'मा हामीले छानाको विषय उठाउदै छौँ । छाना, घरलाई हावा, पानी वा घामबाट बचाउन बनाइने एक खालको संरचना । नेपाल जस्तो भूकम्पीय जोखिम रहेको देशमा, भूकम्पबाट हुने दुर्घटना न्यूनीकरण गर्नको लागि पनि छानाको विशेष ख्याल गर्नुपर्छ तर गोरखा भूकम्प पछिको पुनर्निर्माणमा छानालाई खासै महत्व दिएको पाइदैन । पुनर्निर्माणमा छानाको महत्व कतिले बुझेका छन् ? घर बनाउदै गर्दा कतिले छानालाई ख्याल गरे ? र मापदण्ड अनुरुप निर्माण गरे ? पुनर्निर्माणले तीव्रता लिइरहेको बेलामा छानाको अवस्था चै कस्तो छ ? आज यी यस्तै विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ । This program (Episode 98) was aired in Kantipur Television on 08 April 2018 at 7:00 PM. Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
7:29
bagmati cleaning 100th week
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
32:22
Kantipur Samachar 28 Jan 2016
-
1:40
Rihno relocated
-
19:55
Rise and Shine interview with Chandra Sekhar Adhikari 22 Mar
-
2:08
10th Mahadhibesan Opening Ceremony (NEA Employee Union)
-
1:41
Suchana ko Hak
-
30:05
Education Talk with Education Institutions Related Personnels - 13 April 2016