Kantipur Samachar | गाँउ-गाँउमा सञ्जाल विस्तार संस्थाका गतिविधि सरकारको निगरानीभित्र ल्याउनै पर्ने
1,821 views · Published 18 April 2018 · 3:40 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सामाजिक सेवाको आवरणमा धर्म परिवर्तन, राजनीतिक गतिविधि, सूचना संकलन र सामाजिक विखण्डनमा समेत भूमिका खेलेको आशंकामा सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुलाई नियमनमा कडाइ गर्ने नीति ल्याउदै छ । यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा गरेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device Click here to Download our Apps: http://www.kantipurtv.com/apps