कान्तिपुर समाचार | हरिबिजोग राणाकालीन दरवारको

1,496 views · Published 11 March 2018 · 3:51 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

८ करोड रुपैयामा भवन भत्काएर सामग्री लग्ने सम्झौता गरेको नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वको बालुवाटारको ललिता निवास र थापाथलीको सिंहमहल भत्काइसकेको छ । त्यसैगरी सेनाको भैरवनाथ गण भएको लक्ष्मी निवास पनि भत्काइसकिएको छ । 



Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel