News Headlines 07 January 2017 | प्रमुख समाचार, २३ पुस २०७३

217 views · Published 8 January 2017 · 1:13 · Indexed 24 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 07 January 2017 | प्रमुख समाचार, २३ पुस २०७३

आजको मुख्य समाचार

* टहरोमा बस्दै आएका धादिङ, नुवाकोट, गोरखा र रसुवाका भुकम्प पिडितलाई चिसोले रात काट्न सकस, बालबालिका र बृद्धबृद्धा बढि प्रभावित, पिडितको दैनिकी कष्टकर
* संविधान संशोधन र निर्वाचन सम्बन्धि भोलिबाट अघि बढ्ने प्रधानमन्त्री दाहालको विश्वास, सर्वोच्चको आदेश विपरित प्रस्ताव अघि बढाए संसद अवरुद्ध गर्ने एमालेको निर्णय
* तरकारीको मुल्यमा विचौलियाको रजाईं, मुल्य ७०% सम्म घटेपनि उपभोक्ता महङ्गोमा तरकारी किन्न बाध्य, नियामक निकाय मुकदर्शक
* सिरियाको विद्रोहि नियन्त्रित एक सहरमा कार बम बिष्फोट, ४३ जनाको मृत्यु
* धनगढी प्रिमियर लिगका खेलाडीहरुको अक्सन सुरु

More from this channel