Kantipur Samachar | प्रहरीको भूमिका शंकाष्पद
2,929 views · Published 10 September 2018 · 2:52 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रहरीको भूमिकाबाट सशंकित मृतकका आफन्तले प्रहरी प्रमुख सर्वेन्द्र खनाल बारामा आएको मौका छोपी न्यायका लागि हारगुहार गर्दा पनि अनुसन्धान नै भएन । यति मात्रै होइन कलैयाकै १७ वषर्ीया पि्रयंका मिश्रको मृत्यु रहस्यमय भएको स्थानीय बताउाछन् । प्रमाण नष्ट गर्न परिवारका सदस्यले रातारात शव जलाएको थाहा पाएपनि प्रहरीले अनुसन्धानमा कुनै चासो दिएन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/