कान्तिपुर समाचार | प्रदेशहरुका अस्थायी राजधानीमा पूर्वाधार व्यवस्थापन सुरु

727 views · Published 20 January 2018 · 1:57 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेशसभा, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रालयको व्यवस्थापनको तयारी सुरु भएको हो । कार्यालय सञ्चालनका लागि स्थान टुंगो लागिसकेका कतिपय भवनको सरसफाई समेत सुरु भइसकेको छ भने केही स्थानमा भवन तय गर्ने तयारी तिव्र भएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel