जसले जिन्दगीमा एकै पटक १० हजार रुपैया देखेका छैनन्
242 views · Published 18 July 2017 · 1:24 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
एक जना यस्ता व्यक्तिसँगको कुराकानी, जसले जिन्दगीमा एकै पटक १० हजार रुपैया देखेका छैनन्। पुरा श्रृंखला आज राति ९:०० बजे कान्तिपुर टेलिभिजन र ९:३० बजे देखि हाम्रो युट्युबमा हेर्नुहोस्।