Kantipur Samachar | प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत्र २३ मा

989 views · Published 31 March 2018 · 1:05 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको तीन दिने मिति परराष्ट्र मन्त्रालयले हिजो सार्वजनिक गरेको हो । भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन् । 
परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता तय भएको उल्लेख गरिएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel