News Headlines 05 January 2017 | प्रमुख समाचार, २१ पुस २०७३
789 views · Published 6 January 2017 · 1:14 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 05 January 2017 | प्रमुख समाचार, २१ पुस २०७३ आजको मुख्य समाचार * पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसंग २४ घण्टे स्पष्टीकरण माग, सरकारको निर्णय पूर्वाग्राही भएको एमाले अधक्ष्य ओलीको भनाई * त्रिभुवन विमानस्थलको भन्सार सूरक्षा घेरा पार गरेर ल्याइदै गरेको ३४ किलो सुन बरामद * अस्पतालको सेवा सुधार गरि सहज उपचार सेवा उपलब्ध गराउने सरकारी निर्णय कागजमा सिमित * नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग खेल्ने ६ टिम र कप्तानको घोषणा, कप्तानले १ लाख ५० हजार पारिश्रमिक पाउने