Kantipur Samachar | खाद्यवस्तुमा मिसावट र कालोबजारीले उपभोक्ता हैरान
1,377 views · Published 16 March 2018 · 2:36 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सिद्धार्थ नगरपालिका र बुटवल उपमहानगरपालिकाकाले बजारमा बिक्रीबितरण हुने खाद्यवस्तुको गुणस्तर जााच गर्न स्थापना गरेका यी दुईवटा प्रयोगशाला १५ वर्षेदेखि बन्द छन् । यसबाहेक रुपन्देहीमा कृषि उपजको गुणस्तर मापन प्रयोगशालासहित ७ वटा खाद्य गुणस्तर मापन प्रयोगशाला छन् । तर, कुनै पनि प्रयोगशालाबाट खाद्यवस्तुको गुणस्तर मापन भइरहेको छैन । Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/