Kantipur Samachar | नेपालको चित्रकला बाहिरी विश्वमा पुर्याउने पहल निकै कम
1,367 views · Published 7 October 2018 · 3:36 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जर्मन सहरमा नेपाली मौलिक कला प्रदर्शनीले नेपाली कलाकारका लागि युरोपको बजार जाने बाटो खोलेको छ । तर व्यक्तिगतरुपमा भइरहेको पहलमा सरकारी निकायले पनि साथ दिने हो भने नेपाली कलाकौशलले विश्वस्तरमै पहिचानका साथै राम्रो बजार समेत पाउने थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/